by खम्वुवान | Aug 26, 2025 | खम्वुवान
नेपाल बहुजातीय र बहुसांस्कृतिक राष्ट्र हो। यहाँका आदिवासी जनजातिहरूमध्ये राई, लिम्बु, याख्खा र सुनुवार प्रमुख जातिहरू हुन्, जसलाई अव्याबहारिक रूपमा सामूहिक रूपमा “किरात” भनेर चिनाउने जमर्को गर्दै आएको छ। प्राचीन हिन्दू ग्रन्थहरूमा किरातहरूलाई हिमालय...
by खम्वुवान | Sep 18, 2018 | खम्वुवान
भोजपुर | खम्वुवान राष्ट्रिय मोर्चाको भोजपूर जिल्ला अधिवेशन सम्पन्न भएको छ । असोज २ गते खिकामाछा(भोजपुर)मा सम्पन्न जिल्ला अधिवेशनबाट ऋषिधन खम्बूको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । आगामी बर्ष हुन लागेको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरि प्रस्तावित...
by खम्वुवान | Sep 9, 2018 | खम्वुवान
बेलबारी । मोरङको बेलबारीमा सात राजनैतिक दलले कर बृद्धि बिरुद्ध नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । अस्वभाविक रुपमा कर बढेको भन्दै स्थानीय कृयाशिल राजनैतिक दलले आईतबार बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीलाई विभिन्न २१ वटा बुदाँमा बेलबारी नगरपालिकाले...
by खम्वुवान | Sep 1, 2018 | खम्वुवान
मोरङ|खम्वुवान राष्ट्रिय मोर्चाको आगामी हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरि मोर्चाको स्थायी समितिको निर्णय बमोजिम सबै जिल्लाहरुमा अधिवेशन सम्पन्न भईरहेको छ । यसै बमोजिम मोरङ जिल्लाको दोश्रो अधिवेशन यहि भाद्र १६ गते सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले रणेन्द्र...
by खम्वुवान | Aug 31, 2018 | खम्वुवान
-धरान/ खम्बुवान राष्टिय मोर्चा नेपाल पाटीले शुक्रबार सुनसरीको रामधुनिमा एक कार्यक्रमको आयोजना गरी बज्रमनी खम्बूको नेतृत्वमा खम्वुवान राष्ट्रिय मोर्चा नेपाल पार्टिको २५ सद्स्यिय सुनसरी जिल्ला समिति गठन भएको छ । बिशेष भेलाले उक्त समिती चयन् गरेको हो । उक्त बिशेष भेलामा...
by खम्वुवान | Aug 30, 2018 | खम्वुवान
खम्बुवान राष्टिय मोर्चा नेपाल पार्टीको २६ औ स्थापना दिवस मोरङको लेटाङ स्थित सेमिङचोङ भवनमा संपन्न भएको छ । पार्टीको मोरङ जिल्ला समिति द्वारा आयोजित कार्यक्रम मंगलबार संपन्न भएको हो ।जिल्ला अध्यक्ष दिलराम राईको सभापतित्व तथा केन्द्रिय बरिष्ठ उपाध्यक्ष जय खिमदुङको...