राष्ट्र र राज्यमा फरक
सामान्यतया साधारण ब्याक्ती हरुले राष्ट्र (Nation ) राज्य ( State ) रास्ट्रियता (Nationality ) मा केही भेदभाव नगरेता पनि यी तिनै बिच मौलिक भिन्नता रहेको छ । राष्ट्र र राज्यमा निम्न अन्तर ( Distinction between state and Nation ) छ । –
१) राज्यको लागि चार आबस्यक तत्वो ( Element of state ) जरुरी हुन्छ ।
क) भुमी
ख) सरकार
ग) सर्बभौम सत्ता
घ) जनसङ्ख्या र आजभोलि अन्तरराष्ट्रिय मान्यतालाई पनि एक तत्वो को रुपमा लिएको पाईन्छ ।
यी तत्वो मिलेर राज्य बनेको हुन्छ । तर राष्ट्र अनेक सास्कृतिक तत्वो मिलेर बनेको हुन्छ । तर सबै राष्ट्र निर्माण को लागि अनिबार्य नहुन पनि सक्तछ । यी केही तत्वो मिलेर राष्ट्र बन्दछ ।
२) राज्य भौतिक हुन्छ राष्ट्र अध्यात्मिक ।
३) यदी राष्ट्रको जातिय आधार ( Ethnic ) लाई लिने हो भने एक राष्ट्र एक राज्य भन्दा बढी क्षेत्रमा पनि फैकन सक्दछ । जस्तै जर्मन राष्ट्र ( जर्मन जाती या भाषा भाषी ) अष्ट्रिया,स्वीट्जर्ल्यान्ड र अन्य यूरोपली मुलुकमा फैलिएका छन ।
४) एक राज्यमा प्राय एकै राष्ट्र रहने गर्द छ ।
५) एक राज्यमा रास्ट्रियताको भावना नभए पनि त्यो राज्य हुन सक्तछ अपितु त्यो राष्ट्र ( nation ) बन्न सक्दैन । उदाहरण स्वोरुप इ १९१८ पूर्व अष्टिया हङ्गेरी एउटै राज्य थियो तर यस्मा राष्ट्रियताको भावना नभएकोले राष्ट्र बन्न सकेन ।
६) तर एक राष्ट्र एक राज्य ( one nation one state ) को सिद्धान्त को आलोचना भएको छ ।
७) रास्ट्र र राज्यमा निम्न आधार अन्तर रहेको छ ।
क) राष्ट्र र राज्यमा पारीभाषाका आधारमा फरक
ख्) राष्ट्र र राज्यमा बिषय बस्तुका आधारमा फरक
ग) राष्ट्र र राज्यमा तत्वो सम्बन्धी फरक
घ्) राष्ट्र र राज्यमा सम्प्रभुत्ता सम्बन्धी फरक
केही दार्सनिक् हरुको भनाइ
1) A nation is a nationality which has organized itself into political body either independent or desiring to be independent- Lord Bryce.
2) Nation is a population of an ethnic unity inhabiting a territory of geographic unity – Burgess
3)A nation is a culturally homogeneous social group which is at once conscious and tenacious of it’s unity of psychic life and expression – Garner
4) A nation is a group of people with feeling of solidarity among themselves and sense of distinctness from other – charles P.
राष्ट्र का मुख्य तत्वो हरु ( Factor / Elements of Nation )
which promote the feelings of nationality or nation
१) भौगोलिक एकता ( Geographical unity of common residence )
२) जाती,प्रजाती ,उप जातिय एकता ( community of common race )
३) भाषा सन्स्क्रिती तथा परम्परागत एकता ( community or common language ,tradition and culture )
४) धार्मिक एकता ( community or common religion )
५) समान राजनीतिक आकाङ्क्षा ( common political aspiration )
६) समान ईतिहास ( common history )
७) समान हित ( common interest )
८) समान शासन ( common Administration )