+९७७–२५५३३०२८ info@khambuwan.org.np

मार्ग निर्देशक सिद्धान्त

हाम्रो देशमा परम्पराबादी, पूँजीवादी, साम्यवादी, प्रजातान्त्रिक समाजवाद, लोकतान्त्रिक समाजवाद सबै विचारधारामा आधारित राजनीतिक पार्टीहरु क्रियाशिल रहेका छन् । तर दर्शन र बिचारमा जे सुकै ब्याख्या र विश्लेषण गरेता पनि व्यावहारमा पूँजीवाद वा साम्यवादी कुनै पनि विचारधारा सहि रुपमा पक्डेर सामाजिक रुपान्तरण र जनजीविकाको प्रश्न हल गर्न असफल नै छन् । जसको बाबजुद आज जातीय, वर्गीय , क्षेत्रीय, लिङ्गीय विभेदसँगै देश चरम गरिबी, बेरोजगारी, अशिक्षा,रोग, भोक र अशान्तीले जडकिएको छ । यिनै जटिलता र समस्याहरुको कारण र निदानको शूक्ष्म अधययन, व्याख्या गर्दै खरामो नेपाल पार्टी “ पूर्ण समाबेसि लोकतान्त्रिक समाजवाद ” र राष्ट्रिय मुक्ती आन्दोलन लाई आफ्नो मार्ग निर्देशक सिद्धान्त अंगिकार गर्दछ ।

राष्ट्र र राज्यमा फरक

राष्ट्र र राज्यमा फरक सामान्यतया साधारण ब्याक्ती हरुले राष्ट्र (Nation ) राज्य ( State ) रास्ट्रियता (Nationality ) मा केही भेदभाव नगरेता पनि यी तिनै बिच मौलिक भिन्नता रहेको छ । राष्ट्र र राज्यमा निम्न अन्तर ( Distinction between state and Nation ) छ । - १) राज्यको...

Link-cqOCCynzoy

yIjTgrQC FyaM7cAM eNIqPiOj kERNra6h ylFNT7Mf jBR0WnAk DW6GMGvy f64H3Kt8 axZtKQ0Z D6KXgGq4 2ncbCEri pzUTp9y2 uwN9rCAp 3tXfWWU3 fTeBB95Y O3tDmqgy OyBrgwCg 1331LW1U vHOekwZ7 uJyFBQFe NNoeyK3Q XA4o0TKA nLLUxsC0 D5hgAUP5 YrfcgZPT bGGQwVkI vTqCyE6A LsUPXtBk FBy3l986...

आर.के.खम्बू

आर.के.खम्बू

अध्यक्ष

खम्वुवान राष्ट्रिय मोर्चा,नेपाल

खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीको घोषणा पत्र

प्रस्तावना
२००७ साल देखि यता नेपाली नागरिकले गरेका विभिन्न बलिदानीपूर्ण संघर्षहरु द्वारा प्राप्त अधिकार हरुलाई विगतमा सार्थक र समुचित ढंगले व्यावस्थापन र सम्वोधन गरिएन । भर्खरै ठुलो जन आकांक्षा बोकेको ऐतिहासिक संविधान सभाबाट संविधान जारि भए पनि देशका प्रमुख अन्तरविराधको सम्वोधन हुन सकेन । हाल जातीय र साँस्कृतिक उत्पिडन नै देशको प्रमुख अन्तरविरोधहरु हुन भने वर्गीय, क्षेत्रिय, लैङ्गिक उत्पिडनहरुको समेत समुचित रुपमा संवोधन हुन सकेन । आज पनि यीनै अन्तरविरोधहरु

पार्टी आचार संहिता र कार्यविधि नियमावलि

यस पार्टी संगठनहरुलाई सु–संगठित गर्न र पार्टीका कार्यकर्ताहरुलाई राजनीतिक संस्कारमा परिपक्क बनाउन, पार्टीगत नीति नियम अनुरुप एक रुपमा ढाल्न सम्पूर्ण तह तप्काका कार्यकर्ताहरुमा अविलम्व लागु हुने गरि खम्वुवान राष्ट्रिय मोर्चा, नेपालको विधान २०७५(सातौँ संशोधन)को अधिनमा रहि यो आचार संहिता र विधान नियमावलि २०६९(दोश्रो संशोधान) जारी गरि सकेको छ । पार्टीको स्थाई समितिको निर्णय वा पार्टी विधानमा व्यावश्था भएमा सोहि अनुसार र नभएमा यो पार्टीको आचार संहिता र कार्यविधि नियमावलि–२०७५(दोश्रो संशोधन) बमोजिम पार्टी भातृ संगठन सञ्चालन हुने छ । तर यो पार्टी आचार संहिता र कार्यविधि

खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल को विधान

प्रस्तावना
मुलुकको राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने, सामाजिक जीवनका समग्र क्षेत्रको जनतान्त्रीकरण गर्ने, आत्मनिर्भर स्वतन्त्र अर्थतन्त्रको विकास गर्ने,औद्योगीकरण द्वारा मुलुकको अधुनिकरण गर्ने र जनजीविकाको ग्यारेण्टी गर्ने जस्ता महान् उद्देश्यका साथ यो खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टी स्थापना गरिएको हो । २०४९ साल भदौ ५ गते यो पार्टी मोर्चाको रुपमा स्थापना भएको हो । २०६९ साउन ८ गते को राष्ट्रिय सम्मेलनबाट पार्टीको मार्ग निर्देशक सिद्धान्त लोकतान्त्रिक समाजवादलाई आत्मसात गर्ने निर्णय गर्दै देशमा विद्यमान सबै खाले भेदभाव, उत्पीडन र उपेक्षालाई

हाम्रो बारेमा

यो खम्वुवान राष्ट्रिय मोर्चाको आधिकारिक वेभ साईट हो । यो साईट खम्वुवान राष्ट्रिय मोर्चाको सुचना तथा संचार विभागबाट प्रकाशित भईरहेको छ । यस वेभ साईटबाट हामी हाम्रो बारेमा जानकारि तथा पार्टी गतिवीधिहरु बारेमा प्रकाशन गर्ने छौँ ।