кракен зеркалокракен зеркало мега зеркаломега зеркало кракен сайткракен сайт кракен зеркалокракен зеркало мега зеркаломега зеркало mega darknet market onion кракен даркнет вход
+९७७–२५५३३०२८ info@khambuwan.org.np
खरामो भोजपुर जिल्ला अधिवेशन सम्पन्न, ऋषिधन खम्बूको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित

खरामो भोजपुर जिल्ला अधिवेशन सम्पन्न, ऋषिधन खम्बूको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित

भोजपुर | खम्वुवान राष्ट्रिय मोर्चाको भोजपूर जिल्ला अधिवेशन सम्पन्न भएको छ । असोज २ गते खिकामाछा(भोजपुर)मा सम्पन्न जिल्ला अधिवेशनबाट ऋषिधन खम्बूको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । आगामी बर्ष हुन लागेको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरि प्रस्तावित...

खम्बुवान लगाएत  ७ राजनैतिक दलले कर बृद्धि बिरुद्ध ज्ञापन पत्र बुझाए

खम्बुवान लगाएत ७ राजनैतिक दलले कर बृद्धि बिरुद्ध ज्ञापन पत्र बुझाए

बेलबारी । मोरङको बेलबारीमा सात राजनैतिक दलले कर बृद्धि बिरुद्ध नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । अस्वभाविक रुपमा कर बढेको भन्दै स्थानीय कृयाशिल राजनैतिक दलले आईतबार बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीलाई विभिन्न २१ वटा बुदाँमा बेलबारी नगरपालिकाले...

खरामो मोरङ जिल्ला दोश्रो आधिवेशनबाट ३७ सदस्यीय समिति निर्वाचित

खरामो मोरङ जिल्ला दोश्रो आधिवेशनबाट ३७ सदस्यीय समिति निर्वाचित

मोरङ|खम्वुवान राष्ट्रिय मोर्चाको आगामी हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरि मोर्चाको स्थायी समितिको निर्णय बमोजिम सबै जिल्लाहरुमा अधिवेशन सम्पन्न भईरहेको छ । यसै बमोजिम मोरङ जिल्लाको दोश्रो अधिवेशन यहि भाद्र १६ गते सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले रणेन्द्र...

खरामो सुनसरी जिल्ला पुर्नगठन

खरामो सुनसरी जिल्ला पुर्नगठन

-धरान/ खम्बुवान राष्टिय मोर्चा नेपाल पाटीले शुक्रबार सुनसरीको रामधुनिमा एक कार्यक्रमको आयोजना गरी बज्रमनी खम्बूको नेतृत्वमा खम्वुवान राष्ट्रिय मोर्चा नेपाल पार्टिको २५ सद्स्यिय सुनसरी जिल्ला समिति गठन भएको छ । बिशेष भेलाले उक्त समिती चयन् गरेको हो । उक्त बिशेष भेलामा...

खम्बुवान राष्ट्रिय मोर्चाको स्थापना दिवस सम्पन्न

खम्बुवान राष्टिय मोर्चा नेपाल पार्टीको २६ औ स्थापना दिवस मोरङको लेटाङ स्थित सेमिङचोङ भवनमा संपन्न भएको छ । पार्टीको मोरङ जिल्ला समिति द्वारा आयोजित कार्यक्रम मंगलबार संपन्न भएको हो ।जिल्ला अध्यक्ष दिलराम राईको सभापतित्व तथा केन्द्रिय बरिष्ठ उपाध्यक्ष जय खिमदुङको...

खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टिको प्रेस बिज्ञप्ती

खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टिको प्रेस बिज्ञप्ती

कसै लाई भ्रम नहोस् भन्नको लागि र खरामोको पदाधिकारी र जिल्ला समिती बारे जानकारी होस् भन्न को लागि — नामावली प्राकसित् गरिएको छ, नामावलिहरु निम्न छन् : निर्वाचन अयोगमा दर्ता रहेको आधिकारिक दस्तावेज को आधारमा :- स्थाइ समिती :- १) केन्द्रिय अध्यक्ष – आर के खम्बू २) बरिष्ठ...

खम्वुवान राष्ट्रिय मोर्चाले अभियान तयारीको लागि राष्ट्रिय भेला गर्ने

खम्वुवान राष्ट्रिय मोर्चाले अभियान तयारीको लागि राष्ट्रिय भेला गर्ने

खम्वुवान राष्ट्रिय मोर्चाले प्रदेशको नामाङकरणमा खम्वुवान वा खम्वुवान, लिम्वुवान राख्नु पर्ने र त्यसका लागि बृहत जन प्रदर्शन तथा सरकारलाई दवाव दिने जसता कार्यक्रमहरु भाद्र ११ गते बसेको स्थायी समितिको बैठकले निर्णय गरेको छ । मोर्चाले कस्तो कस्तो कार्यक्रमहरु तय गरेको छ...